त्रिविका १३ महाशाखाको याचना : तालाहरू खोलिदिनुस्
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय लगायतका निकायहरूमा लगाइएका तालाहरू यथाशीघ्र खोलेर आर्थिक तथा प्रशासनिक कार्यहरू सुचारु गर्नका लागि सहयोग गर्न आग्रह गरेको छ । त्रिवि केन्द्रीय कार्यालयका १३ महाशाखा...