नेपाल प्रहरीमा २९ सय जोडी, ११ सयले सँगै काम गर्न पाऊँ भन्दै दिए निवेदन
काठमाडौँ । नेपाल प्रहरीमा जोडी प्रहरीको संख्या बढिरहँदा उनीहरूलाई सँगै खटाउन समस्या भएको छ । हाल करिब एक हजार एक सय जोडीले एउटै क्षेत्रमा खटाइदिन माग गरी निवेदन दिएका छन् । प्रहरी...