महानगरले बेसमेन्ट खाली गरेपछि राहदानी विभागले गर्यो यस्तो आग्रह
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीका लागि पार्किङ गर्न खुला हुने भएको छ। ‘साविकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकोमा भदौ...