मन्त्रालयका कर्मचारीद्वारा ढाका टोपीसहित लिङ्देनको बिदाइ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कर्मचारीले निवर्तमान मन्त्री राजेन्द्र लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बिदाइ गरेका छन् । मन्त्रालयमा मङ्गलवार गरिएको बिदाइ कार्यक्रममा सचिवलगायतका कर्मचारीले लिङ्देन र सिंहलाई...