लुम्बिनीमा आज मात्रै ७६५ चालक कारबाहीमा, ६ लाख बढी राजश्व सङ्कलन
काठमाडौँ । लुम्बिनी प्रदेशका १२ जिल्लामा मङ्गलवार मात्रै ७६५ सवारी कारबाहीबाट ६ लाखभन्दा बढी राजश्व सङ्कलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार १२ जिल्लामा...