१२ फाल्गुन २०७९, शुक्रबार
‘छिटो न्याय दिन न्यायालय सुधारमा लागेका छौँ, एक मिनेट पनि समय खेर फाल्दैनौँ’
काठमाडौँ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको जतिसक्दो छिटो फर्छ्योट गरेर न्यायालयको सुधारमा लागिरहेको बताएका छन् । नेपाल बार एसोसिएसनले आयोजना गरेको कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलनको उद्घाटन...