एसइईमा ३.२० जिपिए ल्याउने विद्यार्थीलाई मासिक ४ हजार दिने
काठमाडौँ । रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा ३.२० जिपिए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरूलाई मासिक चार हजार दिने भएको छ । अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत...