विपद् पूर्व तयारीको कामलाई व्यवस्थित गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् पूर्व तयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढङ्गले गर्न निर्देशन दिएका छन् । विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्यून भने गर्न सकिने...