देशको आर्थिक अवस्थाबारे राष्ट्रपतिद्वारा चिन्ता व्यक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक अवस्था कमजोर भएकोमा चिन्ता व्यक्त गरेकी छिन् । शुक्रबार संघीय संसद्का दुवै सदनलाई एकसाथ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक रूपमा देशलाई बलियो बनाउने...