हेरफेरसहित थप ६० अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा
काठमाडौँ । विभिन्न निकायमा कार्यरत ६० अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणमा प्रकाशित सुचीलाई हेरफेरसहित थप अधिकृतहरुलाई विभिन्न निकाय तथा स्थानीय तहको प्रमुख...