नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो...