हेटौँडामा कानुन व्यवसायीद्वारा प्रदर्शन
काठमाडौँ । हेटौँडामा कानुन व्यवसायीहरूले प्रदर्शन गरेका छन् । न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको माग गर्दै मङ्गलवार उनीहरूले प्रदर्शन गरेका हुन् । नेपाल बार एसोसिएसनको आह्वानमा देशव्यापी कार्यक्रमअन्तर्गत उच्च अदालत बार...