सङ्घका आधा कर्मचारी कटौती गर्न सिफारिस
काठमाडौँ । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सङ्घमा रहेका कर्मचारीहरू आधाले कटौती गर्न सुझाव दिएको छ । साथै सिङ्गो प्रशासन संयन्त्रलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको भावनासँग...