संसद विघटनको फैसला नआउने, संक्षिप्त आदेश नै प्रकाशित गर्ने तयारी
काठमाडौँ । प्रतिनिधिसभा विघटनको पहिलो मुद्दाको फैसलाको पूर्णपाठ नआउने भएको छ । नजिर बन्ने महत्त्वपूर्ण फैसलाहरू प्रकाशित हुने नेपाल कानून पत्रिकामा पहिलो विघटनको फैसलाको साटो यसअघि नै सार्वजनिक संक्षिप्त आदेश...