पूर्व मन्त्री श्रेष्ठविरुद्ध अकुत सम्पति कमाएको अभियोगमा मुद्दा दायर
काठमाडौँ । पदीय दुरुपयोग गरेर अकुत सम्पति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री रामकुमार श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । पूर्व सचिव समेत रहेका श्रेष्ठ...