नियुक्ति, पदस्थापन तथा सरुवा-बढुवासहित १७ काम गर्नेलाई कारबाही गर्ने गृहको चेतावनी
काठमाडौँ। राजनीति तथा प्रशासनिक नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने व्यक्तिलाई कारबाही गरिने भएको छ । पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनी गैर...