आजदेखि सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा लेखन सुरु हुँदै
काठमाडौँ। सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले आजदेखि प्रारम्भिक मस्यौदा लेखनको काम सुरु गर्दैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले सरकारमा सम्मिलित दलका नेताका सुझाव समावेश...