१२ फाल्गुन २०७९, शुक्रबार
सन्दीपलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति
काठमाडौँ । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेस गर्न आदेश दिएको छ । नाबालिक बलात्कारको अभियोग लागेका...