प्रधानन्यायाधीशद्वारा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा स्थगित ,न्यायाधीशहरूलाई सकारात्मक रेस्पोन्स
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा आज (सोमबार) स्थगित गरेका छन् । असन्तुष्ट न्यायाधीशहरूले हिजो (आइतबार) तीन सदस्यीय वार्ता टोली गठन गरेपछि प्रधानन्यायाधीश जबराले सकारात्मक रेस्पोन्स गरेका हुन्...