राष्ट्र बैंकद्वारा ९ बैंकका सिइओ तथा सञ्चालकलाई कारबाही [सूचीसहित]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले माछापुच्छ्रे, सानिमा बैंकसहित ९ वाणिज्य बैंकका सिइओ तथा अध्यक्षलाई कारबाही गरेको छ । माछापुच्छ्रे बैंकका सीईओलाई पुँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले...