प्रहरी ऐनलगायत तीन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ । मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैठकले विभिन्न तीन विधेयक संसदमा पेस गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले शपथ, तेजाब र प्रहरीसम्बन्धी विधेयक सङ्घीय...