इन्जिनियर र जनप्रतिनिधिसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र सव-इन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानको शारदा नगरपालिका-२ लुहापिङ्गलस्थित त्रिभुवन जन माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमित भएको निष्कर्षसहित इन्जिनियर...