यी हुन् स्थानीय तहले निश्चित प्रतिशत बजेट छुट्याउनै पर्ने बर्ग र समूदाय, यस्तो छ मन्त्रालयको परिपत्र
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दर्जन जति वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन प्रत्यक्ष रूपमा योगदान हुने कार्यक्रम तर्जुमा नगरी निश्चित प्रतिशत बजेट विनियोजन गर्न स्थानीय...