प्रधानमन्त्री कार्यालयलाई सशक्त र प्रभावकारी तुल्याइने छ : मन्त्री बानियाँ
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री मोहन बानियाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरकारको महत्वपूर्ण केन्द्रीय निकाय भएकाले यसको कार्य र भूमिकालाई थप सशक्त र प्रभावकारी तुल्याइने बताएका छन् ।...