आहा ! सिंहदरबारको भित्तामा सुन्दर ‘मिनी नेपाल’को परिकल्पना
काठमाडौँ । भित्ताले बोल्दैनन् हामीलाई थाहा छ । तर भित्तामा कुँदिएका कलात्मक डिजाइनले धेरै कुराको सन्देश दिन सक्छ । भित्तामा सुन्दर डिजाइनमा कोरिएका भावपूर्ण चित्रले मान्छेको मनोविज्ञानमा प्रत्यक्ष असर पर्न...