संवैधानिक निकायमा पदाधिकारीहरुले लिए शपथ
काठमाडौँ । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरूको बुधवार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण भएको छ । बुधवार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस...