३५ दिनमा हुनुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्न ७ सय ६२ दिन
काठमाडौँ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्न कति दिन लाग्ला ? ऐन, कानुन हेर्ने हो भने यो प्रक्रिया पूरा गर्न ३५ दिन लाग्छ । तर, एउटा आयोजनाको वातावरणीय मूल्याङ्कन...