कसले गर्यो न्याय परिषदको सचिवालयमा तोडफोड ?
काठमाडौँ । काठमाडौँको रामशाहपथमा रहेको न्याय परिषद सचिवालयमा बिहीबार तोडफोड भएको छ । गोरखा घर भएका नुरप्रसाद अधिकारीले सचिवालयको केही कम्प्युटर र झ्यालको सीसा तोडफोड गरेका सचिवालयका कर्मचारीले बताएका छन्...