चुच्चे नक्सा नभएको झोला निर्वाचन अधिकृतको हातमा पुगेपछि…
काठमाडौँ । निर्वाचन आयोगले वितरण गरेको झोलामा पुरानै नक्सा राखेको भेटिएको छ । आसन्न स्थानीय तहको निर्वाचनकालागि तोकिएका निर्वाचन अधिकृतहरूलाई वितरण गरिएको झोलामा चुच्चे नक्सा नै नभएको भेटिएको हो ।...