पास बनाउन तीन हजार घुस लिने लेखापढी व्यवसायी पक्राउ
काठमाडौँ । पास बनाउन घुस लिएको आरोपमा लेखापढी व्यवसायी खेमराज सापकोटा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन हजार रुपैयाँ घुससहित उनलाई जिल्ला प्रशासन कार्यालयछेउबाट पक्राउ गरेको हो...