विज्ञसँग प्रधानमन्त्रीको ४ घण्टा लामो छलफल सम्पन्न
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले विभिन्न क्षेत्रका विज्ञसँग बुधवार साँझ छलफल गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल महत्वपूर्णरुपमा सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । कोरोना...