क्वारेनटिनका सबैलाई निःशुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्यक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेनटिनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको...