नेपाल प्रहरीका १० एसएसपी डिआइजी बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) प्रहरी नायव महानिरीक्षक(डिआइजी)मा बढुवा सिफारिस भएको छ । नेपाल प्रहरीको बढुवा समितिको शुक्रवारको बैठकले १० जना एसएसपीहरूलाई डिआइजी बढुवामा सिफारिस गर्ने...