खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा भूगर्भ विभागका महानिर्देशकसहित १८ जना विरुद्ध मुद्दा
काठमाडौँ । खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरेसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार...