प्रदेश प्रमुख र मुख्य मन्त्रीको आवास ललितपुरमा
काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास शिलान्यास गर्दैछन् । प्रधानमन्त्री कार्यालयका अनुसार ललितपुरको भैंसेपाटीमा सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास तथा सम्पर्क कार्यालयको शिलान्यास...