यातायात कार्यालय धनगढीमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित तीन पक्राउ
काठमाडौँ । यातायात कार्यालय धनगढी कैलालीका निमित्त प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ । गाडी बिक्री गरेवाफत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार...