मन्त्री र सांसदबीच मत बाझियो : प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव कसको हुने ?
काठमाडौं । प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव संघको हुने कि प्रदेशको भन्नेमा मन्त्री र सांसदबीच मत बाझिएको छ । मंगलबारको राज्यव्यवस्था समितिको बैठकमा विधेयकबारेको छलफलका क्रममा मन्त्री र...