अर्थका ११ सहसचिवको पदस्थापन तथा सरुवा
काठमाडौँ । अर्थ मन्त्रालयले ११ जना सहसचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ । मन्त्रालयले सहसचिव थान प्रसाद पंज्ञेनी र उमाकान्त आचार्यलाई महालेखा नियन्त्रकको कार्यालयमा सह–महालेखा नियन्त्रकमा, अच्युतप्रसाद सिवाकोटीलाई प्रमुख जाँच...