स्थानीय तहलाई पुस मसान्तभित्र अस्पताल निर्माणको टेन्डर आह्वान गर्न निर्देशन
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९६ स्थानीय तहले निर्माण गर्ने ५ देखि १५ शय्यासम्मको आधारभूत अस्पतालको भवन निर्माणका लागि आगामी पुस मसान्तभित्र टेन्डर आह्वान गर्न निर्देशन दिएको...