१७ कार्यालय अनुगमन गर्दा ९८ कर्मचारी अनुपस्थित, ३ दिन भित्र स्पष्टिकरण दिन कार्यालय र कर्मचारीलाई पत्र
रुकुम । रुकुम पश्चिम जिल्ला प्रशासनले १७ वटा कार्यालयमा छड्के अनुगमन गर्दा ९८ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे सहितको टोलीले बुधबार जिल्लाका संघ र...