सबै प्रोत्साहन भत्ता कार्यसम्पादनको मापनयोग्य उत्पादकत्वमा आधारित हुनुपर्दछ
टाठाबाठा र चंखे चतुरेलाई जहाँतहिं, सोझासिधा र इमान्दारलाई कही न कही भने जस्तै भईरहेको छ, सरकारले अत्तिरिक्त समयमा काम गर्ने कर्मचारीलाई उपलव्ध गराउने सरकारी प्रोत्साहन भत्ता रकम । सेवाग्राही जनतालाई...