२६ कार्तिक २०७३, शुक्रबार
जनताको घरदैलोमै पुुगेर सेवाप्रवाह गर्नु मेरो प्राथमिकता हो
सुदूर पश्चिाञ्चल विकास क्षेत्रको अञ्चल सदरमुकाम समेत रहेको धनगढी सुदूर पश्चिमको प्रमुख व्यापारिक केन्द्रबिन्दु पनि मानिन्छ । भारतसंग सिमा जोडिएका कारण पनि निकै चहलपहल हुने यही जिल्लाका कतिपय गाबिसहरुले अहिलेसम्म...