सहसचिवदेखि श्रेस्तेदार सम्मका २७५ कर्मचारीको सरुवा
काठमाडौँ । न्याय सेवाका २७५ कर्मचारीहरूको एकै पटक सरुवा भएको छ । न्याय सेवा आयोगको शुक्रवार बसेको बैठकले सहसचिव, सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, रजिस्ट्रार, श्रेस्तेदार लगायतको सरुवा गरेको हो । न्याय...