अरबको जेद्दामा रहेको सहसचिवको दरबन्दी चाइनाको छेन्दुमा सारियो
काठमाडौँ । सरकारले साउदी अरब जेद्दामा रहेको राजपत्रांकित प्रथम श्रेणी प्रशासन समूह सहसचिवस्तरको दरबन्दी सार्ने निर्णय गरेको छ । उक्त दरबन्दी चीनस्थित नेपाली महावाणिज्य दूतावास छेन्दुमा स्थानान्तरण गर्ने निर्णय गरेको...