पुरातत्त्व विभागसँग समन्वय गरेर मात्र महाकवि देवकोटाको घर भत्काउन अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले पुरातत्त्व विभागसँग समन्वय गरेर मात्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश द्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले हिजो...