कर्मचारीमा कोरोना देखिएपछि कञ्चनरुप नगरपालिका सिल
राजविराज । कञ्चनरुप नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक साताका लागि नगरपालिका कार्यालय सिल गरिएको छ । राजविराज नगरपालिका–१५ घर भइ हाल कञ्चनरुप नगरपालिका–८ बस्ने ४० वर्षीय कार्यालय...