उपत्यकाका मालपोत कार्यालयको सेवा भदौ १५ गतेसम्म स्थगन
काठमाडौं । । उपत्यकास्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवाहरू बुधवारदेखि भदौ १५ गतेसम्मका लागि स्थगन गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले मङ्गलवार सूचना जारी गर्दै कोभिड–१९...