वाणिज्य विभागका नासु दश हजार घुससहित पक्राउ
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौँका नायब सुब्बा(नासु) घुससहित पक्राउ परेका छन् । फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको...