प्रमुख सचिव डा. रेग्मीद्वारा पदवहाली, सृजनशील र जनमुखी हुन कर्मचारीलाई निर्देशन
पोखरा । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. दामोदर रेग्मीले सङ्घीय शासन प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्न र शासन प्रणाली प्रति जनताको अपनत्ववोध सिर्जना गर्न सबै कर्मचारीहरूलाई दत्तचित्त भएर सृजनशील र...