उत्तर कोरियामा पनि देखियो कोरोना, सत्तारुढ दलको आकस्मिक बैठक
एजेन्सी । कोरोना भाइरस (कोभिड १९) माहामारीले नछोएको भनिएको देश उत्तर कोरीयामा पनि कोरोना संक्रमण देखिएको छ । विश्वका लगभग सबै जसो देशहरुमा कोरोना संक्रमण तिव्ररुपमा फैलिइरहँदा पनि उत्तर कोरीयाले...